३९ औं सामाजिक सेवा दिवस मनाउने सन्दर्भमा सामाजिक संघसंस्थाहरूलाई समाज कल्याण परिषद्को अनुरोध

समाज कल्याण परिषद्ले आगामी असोज ६ गतेका दिन ३९ औं सामाजिक सेवा दिवस “समृद्ध नेपाल सुखि नेपाली, सामाजिक सेवा हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन गई रहेको हुँदा परिषद्मा आवद्ध तथा सम्झौतागरी कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूले आ–आफ्ना कार्यक्रमहरू सहित ३९ आंै सामाजिक सेवा दिवस मनाउनु हुन सम्पूर्ण सामाजिक संघ–संस्थाहरूलाई समाज कल्याण परिषद् हार्दिक अनुरोध गर्दछ ।

समाज कल्याण परिषद्
लैनचौर, काठमाण्डौ ।

  • Visit Nepal 2020

  • SWC Officials

  • Member Secretary

  • Spokesperson

    Mr. Shiva Kumar Basnet
    Mr Shiva Kumar Basnet
    Contact no: 9841360774
  • Information Officer

    Mr. Durga Prasad Bhattarai
    Mr Durga Prasad Bhattarai
    Contact no: 9841523320