कोरोना भाइरस (कोभिड १९) महामारीको समयमा समाज कल्याण परिषद्को भूमिका

कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन सुरु ग¥यो । त्यसलगत्तै समाज कल्याण परिषद्ले नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै वैदेशिक सहयोगलाई छिटो छरितो र सहज रुपमा लक्षित समुदायमा पु¥याउन सहजीकरणको प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । समाज कल्याण परिषद्को सक्रियतामा विभिन्न विषयगत क्षेत्रहरु जस्तै खाद्यान्न सहयोग, स्वास्थ्य सामाग्री सहयोग, जनचेतजनाका कार्यक्रम, क्वारेन्टिन तथा आइसोलेसनका लागि सहयोग, मनोसामाजिक परामर्श तथा महिला र बालबालिकाको क्षेत्रमा भएको सहायताले तत्काल राहत पुगेको छ । असहज परिस्थिति बढ्दै जाँदा २०७६ चैत्र ११ गतेबाट २०७७ आषाढ ३२ गतेसम्मको राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट प्राप्त कोभिड १९ को रोकथाम तथा प्रतिकार्यका लागि प्राप्त प्रस्तावहरु र परियोजनाहरु विद्युतीय प्रणालीमार्फत स्वीकृति तथा संशोधन गरी अद्यावधिक गर्ने कार्य गरेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

सम्पर्क

केन्द्रिय कार्यालय
हरिहरभवन, ललितपुर, नेपाल
पाेष्ट बक्स नं.: २९४८
कार्यालय नं.: ०१-५५५५४४८, ०१-५५५५४९५, ०१-५५५५४९५
ईमेलः info@swc.org.np
वेवसाइट: www.swc.org.np

राष्ट्रिय गैर सरकारी संघसंस्था आवद्वता तथा नवीकरणकाे लागि

समन्वय शाखा, भृकुटीमण्डप, काठमाण्डाै सम्पर्क टेलिफोन नं.: ०१-५३२७०८४

प्रवक्ता

श्री संजय कुमार मल्लिक
9851187662
सूचना अधिकारी , का .मु. निर्देशक